Need Help ?
Call: +977- 08420113
News Flash

९० वटा विद्यालयहरुका प्र‍ अ‍ हरुका लागि १ दिने अाइ ‍ सि‍ टी‍ इन एजुकेसन अभिमुिखकरण कार्यक्रम सञ्चालन

प्रकाशित मिती:  २०७१/०१/०४

जिल्ला शिक्षा कार्यालय बर्दियाद्वारा वि‍ स‌‍ २०७० सम्म जाेडकाेषका अाधारमा अाइ ‍ सि‍ टी‍ इन एजुकेसन कार्यक्रम अन्तर्गत अनुदान पाएका बर्दियाका सबै उ मा‍ वि‍, मा‍ वि‍ र २० वटा नि‍ मा‍ वि‍ हरु गरी  ९० वटा विद्यालयहरुका प्र‍ अ‍ हरुका लागि १ दिने अभिमुिखकरण कार्यक्रम २०७० चैत २९ गते बगलामुखी उ‍ मा‍ वि‍ गुलरियामा सम्पन्न भयाे ।