Need Help ?
Call: +977- 08420113
News Flash

जिल्ला शिक्षा कार्यालयले स्रोत व्यक्तिहरुसँग गरेको कार्य सम्झौताको नमूना ।।।

प्रकाशित मिती:  २०७१-०५-०४

जिल्ला शिक्षा कार्यालय बर्दियाले २०७१/०५/०४ गते स्रोत व्यक्तिहरुसँग १४ बुँदे कार्य सम्झौता गरी विद्यालय तहमा शैक्षिक सुधार एंव साक्षर बर्दिया कार्यक्रमलाई गति दिन प्रयास गरेको छ । विस्तृत रुपमा अध्ययनका लागि कार्य सम्झौताको नमूना हेर्न सकिने छ । सबै स्रोत व्यक्तिहरुबाट यहि नमूनाको खाली ठाउँमा आफ्नो नाम र स्रोत केन्द्रको नाम लेखि हस्ताक्षर गर्ने काम भएको छ ।।।