Need Help ?
Call: +977- 08420113
News Flash

बाढी प्रभाबित बिद्यालय र बिद्यार्थीहरुकाे अवस्था र उद्धारका लागि भएका प्रयासहरुकाे जानकारी

प्रकाशित मिती:  २०७१ साल भाद्र २५ गते

जिल्ला शिक्षा कार्यालय बर्दियाले मिति २०७१ साल भाद्र २४ गते एक कार्यक्रमकाे अायाेजना गरी गत साउन ३० गते अाएकाे बाढीबाट बिद्यालय र बिद्यार्थीकाे क्षेत्रमा भएकाे क्षतिकाे बिवरण र उद्धार कार्यकाे बारेमा भए गरेका प्रयासहरु सार्वजनिक गरेकाे थियाे । यसकाे बिस्तृत बिबरणा यसैसाथ स‌लग्न छ ।