जिल्ला स्तरीय परीक्षाा २०७२ काे नतिजा प्रकाशन गरिएकाे सूचना
प्रकाशित मिती: २०७२/१२/२६
यस वर्षकाे अाधारभूत तह जिल्ला स्तरीय परीक्षा २०७२ काे नतिजा अाज मिति २०७२ साल चैत्र २६ गते र्वजनिक गरिएकाे छ । कूल १११७७ जना परीक्षामा सामेल भएकाेमा ८०३८ जना परीक्षार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् ।
नाेट ः श्री लालीगुराश मा.वि.माछागढकाे विद्यालयबाट अाउनु पर्ने मार्क स्लिप प्राप्त नभएकाेले नतिजा प्रकाशन नभएकाे व्यहाेरा जानकारी गराइन्छ ।
