शैक्षिक गतिबिधिहरु
-
२०७० काे एस एल सी परीक्षा मर्यादित रुपमा सम्पन्न
प्रकाशित मिती: २०७१/०१/०४
२०७० काे एस एल सी परीक्षा मर्यादित रुपमा सञ्चालित भइ सम्पन्न भयाे ।
थप हेर्नुहोस -
अा व २०७०/७१ का टी पी डी कार्यक्रमहरु चालु
प्रकाशित मिती: २०७१/०१/०४
अा व २०७० मा सञ्चालित टी पी डी कार्यक्रमका भःलकहरु हेर्न तल जानुहाेला ।
थप हेर्नुहोस -
९० वटा विद्यालयहरुका प्र अ हरुका लागि १ दिने अाइ सि टी इन एजुकेसन अभिमुिखकरण कार्यक्रम सञ्चालन
प्रकाशित मिती: २०७१/०१/०४
जिल्ला शिक्षा कार्यालय बर्दियाद्वारा वि स २०७० सम्म जाेडकाेषका अाधारमा अाइ सि टी इन एजुकेसन कार्यक्रम अन्तर्गत अनुदान पाएका बर्दियाका सबै उ मा वि, मा वि र २० वटा नि मा वि हरु गरी ९० वटा विद्यालयहरुका प्र अ हरुका लागि १ दिने अभिमुिखकरण कार्यक्रम २०७० चैत २९ गते बगलामुखी उ मा वि गुलरियामा सम्पन्न भयाे ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- विद्यालयलाई आ.व. २०७३/०७४ अन्तर्गत SSDP कार्यक्रम कार्यान्वयन सम्बन्धि निर्देशन ।
- शैक्षिक सत्र २०७३ IEMIS सम्वन्धमा ।
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- एसए२लसी ग्रेड वृद्धि पुरक परीक्षाा २०७२ सम्वन्धी सूचना
- कक्षा ९ र १० काे एेच्छिक विषय सम्वन्धी सूचना
- जिल्ला स्तरीय परीक्षाा २०७२ काे नतिजा प्रकाशन गरिएकाे सूचना थप हेर्नुहोस
