Need Help ?
Call: +977- 08420113
News Flash
  • कार्यालय भबन ।

  • प्रसिद्ध ठाकुरद्वारा मन्दिर ।

  • बर्दियाको पहिचान, बर्दिया राष्ट्रिय निकुञ्ज ।

  • नेपालको नैंनीताल बढैया ताल ।

  • बर्दियाको सार कृष्णसार ।

जिल्ला शिक्षा अधिकारी

दमनसिंह चौधरी
(जिल्ला शिक्षा अधिकारी)

गुणस्तरीय शिक्षा प्रदान गर्नु अाजकाे आवस्यकता हाे । शिक्षामा सुशासनकाे प्रत्याभुती दिइ सबैकाे पहु‌चमा विद्यालय शिक्षाकाे सुनिश्चितता गर्न जिल्ला शिक्षा कार्यालय बर्दिया सदा  प

थप हेर्नुहोस

स्वागत छ, जिल्ला शिक्षा कार्यालय, बर्दियामा !!!

        बर्दिया मध्यपश्चिम तराई भागमा अवस्थित जिल्ला हो । विगतमा बर्दिया जिल्ला गूलरियाको नामले चिनिन्थ्यो जून अहिले जिल्ला सदरमूकामको रुपमा रहेको छ । स्थानीयबासीको भनाई अनूसार गूल्लर नामक बिरुवाको नामबाट गूलरिया रहेको बूझिन्छ । यो जिल्ला तराई क्षेत्रको अन्न भण्डार भुमिको रुपमा मानिन्छ । अर्को भनाई अनूसार संस्कृत भाषामा “वरद” भन्नाले राम्रो र “भु” भन्नाले उब्जाऊ भुमि बूझिन्छ । केही स्थानीय मानिसको भनाई यो छ कि “बरदिवा” शब्दबा६ नै यस जिल्लाको नाम रहन गएको हो । थारु भाषामा बरदिवा शब्द भनेको गाई गोरु चराउने ब्यक्तिलाई बूझाउंछ । पौराणीक किंवदन्ती अनूसार यस जिल्लाको पदनाहा भन्ने गाउंमा बाह्रजना बरदिवाहरुको एउटा घटना भएको थियो । त्यस घटनामा सबै बरदिवाहरु अचानक लोप भएर तिनीहरु कहिल्यै पनि देखा परेनन् । त्यो घटना भएको ठाउलाई “बाह्रबरदिवा” नामले चिनियो र पछि यसै शब्दबा६ यस जिल्लाको नाम बर्दिया रहन गएको हो ।  ९६८ वर्ग कि.मि. क्षेत्रफल ओगटेको बर्दिया राष्टिय निकूञ्ज सहित यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्ग

थप हेर्नुहोस