Need Help ?
Call: +977- 08420113
News Flash

जिल्ला स्तरीय परीक्षाा २०७२ काे नतिजा प्रकाशन गरिएकाे सूचना

प्रकाशित मिती:  २०७२/१२/२६

यस वर्षकाे  अाधारभूत तह जिल्ला स्तरीय परीक्षा २०७२ काे नतिजा अाज मिति २०७२ साल चैत्र  २६ गते र्वजनिक गरिएकाे छ । कूल १११७७ जना परीक्षामा सामेल भएकाेमा ८०३८ जना परीक्षार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । 

नाेट ः श्री लालीगुराश मा‍‍.वि.माछागढकाे  विद्यालयबाट अाउनु पर्ने मार्क स्लिप प्राप्त नभएकाेले नतिजा प्रकाशन नभएकाे व्यहाेरा जानकारी गराइन्छ ।