सबै हेर्नुहोस
-
बाढी प्रभाबित बिद्यालय र बिद्यार्थीहरुकाे अवस्था र उद्धारका लागि भएका प्रयासहरुकाे जानकारी
प्रकाशित मिती: २०७१ साल भाद्र २५ गते
जिल्ला शिक्षा कार्यालय बर्दियाले मिति २०७१ साल भाद्र २४ गते एक कार्यक्रमकाे अायाेजना गरी गत साउन ३० गतेकाे बाढीबाट जिल्लामा बिद्यालय र बिद्यार्थीकाे क्षेत्रमा भएकाे क्षतिकाे बिवरण र उद्धारका लागि भएगरेका प्रयासहरु सार्बजनिक गरेकाे थियाे जसकाे बिस्तृत बिबरण यसमा सलग्न छ ।
थप हेर्नुहोस -
शिक्षा दिवस एवम् साक्षरता दिवस २०७१ काे अवसरमा छलफलका लागि तयार गरिएकाे बहस पत्र
प्रकाशित मिती: २०७१ साल भाद्र २५ गते
मिति २०७१ साल भाद्र २४ गते बर्दियाकाे गुलरियामा शिक्षाका सराेकारवालाहरुकाे उपस्थिितिमा सम्पन्न भएकाे अन्तर्क्रियामा छलफल एवम् बिषयप्रवेश गर्नका लागि तयार गरिएकाे याे वहस पत्र जिल्ला शिक्षा अधिकारीबाट प्रस्तुत गरिएकाे थियाे । यसमा समावेश भएका बिषयबस्तुहरुमाथि समूहगत रुपमा ब्यापक रुपमा छलफल गरी अा-अाफ्नाे तर्फबाट प्रतिबद्धता समेत जाहेर गरिएकाे थियाे ।
थप हेर्नुहोस -
प्रधानाध्यापकहरुलाई १५ बूँदे निर्देशन ।।।
प्रकाशित मिती: २०७१-०५-२४
मिति २०७१/०५/२० गते ने रा उ मा वि बासँगडीमा सम्पन्न भएको मा वि र उ मा वि तहका प्र.अ. हरुको जिल्ला स्तरीय बैठकले सर्बसम्मत किसिमबाट गरेका निर्णयहरुलाई १५ बुँदामा समेटेर सोही दिन जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयहरुलाई कार्यान्वयनको लागि सर्कुलर गरेको थियो, जुन सर्कुलर यसमा संलग्न छ ।

जिल्ला शिक्षा कार्यालयले स्रोत व्यक्तिहरुसँग गरेको कार्य सम्झौताको नमूना ।।।
प्रकाशित मिती: २०७१-०५-०४
जिल्ला शिक्षा कार्यालय बर्दियाले २०७१/०५/०४ गते स्रोत व्यक्तिहरुसँग १४ बुँदे कार्य सम्झौता गरी विद्यालय तहमा शैक्षिक सुधार एंव साक्षर बर्दिया कार्यक्रमलाई गति दिन प्रयास गरेको छ । विस्तृत रुपमा अध्ययनका लागि कार्य सम्झौताको नमूना हेर्न सकिने छ । सबै स्रोत व्यक्तिहरुबाट यहि नमूनाको खाली ठाउँमा आफ्नो नाम र स्रोत केन्द्रको नाम लेखि हस्ताक्षर गर्ने काम भएको छ ।।।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- विद्यालयलाई आ.व. २०७३/०७४ अन्तर्गत SSDP कार्यक्रम कार्यान्वयन सम्बन्धि निर्देशन ।
- शैक्षिक सत्र २०७३ IEMIS सम्वन्धमा ।
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- एसए२लसी ग्रेड वृद्धि पुरक परीक्षाा २०७२ सम्वन्धी सूचना
- कक्षा ९ र १० काे एेच्छिक विषय सम्वन्धी सूचना
- जिल्ला स्तरीय परीक्षाा २०७२ काे नतिजा प्रकाशन गरिएकाे सूचना थप हेर्नुहोस