Need Help ?
Call: +977- 08420113
News Flash

सबै हेर्नुहोस

  • पुस्तक समिक्षा - विद्यार्थी केन्द्रीत पढाई क्रियाकलाप ।।।

    प्रकाशित मिती:  २०७१-*०२-३१

    बर्दिया जिल्लाका प्राय विद्यालयहरुमा साना भएपनि पुस्तकालय छन् । तर ती पुस्तकालयहरुको सिकाई प्रक्रियामा समुचित उपयोग एउटा मुद्धाको रुपमा रहेकाे छ । प्रस्तुत "पुस्तक समिक्षा" साधनले सवै तहका विद्यार्थीहरुलाई पुस्तक अध्ययनमा प्रेरित गरी पुस्तकालयको प्रभावकारी उपयोग गर्न र सिकाई अभिवृद्धि गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।।।

    थप हेर्नुहोस
  • म शिक्षक मेरो जिज्ञासा ।।।

    प्रकाशित मिती:  २०७१-०२-३१

    सिक्न खोज्ने नै जान्ने हो । यस लेखमा एक जिज्ञासु शिक्षकका पेशाकर्मी जिज्ञासाहरुलाई उजागर गर्ने प्रयास गरिएको छ । यसको अध्ययनबाट शिक्षकहरुले अाफ्नो भुमिका पहिचान गर्नुको साथै पेशाकर्मी शिक्षक बन्नका लागि अावश्यक ज्ञान तथा सिप हासिल गर्नेछन् । यो प्राप्त ज्ञानलाई अभ्यासमा ल्याएमा विद्यालय शिक्षाको गुणस्तरमा समुच्च सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

    थप हेर्नुहोस
  • कार्यमुलक अनुसन्धानको नमुना ।।।

    प्रकाशित मिती:  २०७१-०२-३१

    अाफ्नो पेशागत उन्नतिको लागी शिक्षकले नयाँ नयाँ सोचहरुको निर्माण गरी सिकाई प्रक्रियामा प्रगोगमा ल्याउदछन् । यसमा कार्यमुलक अनुसन्धानको एउटा नमूना प्रस्तुत गरीएको छ । यसबाट शिक्षकलाई कार्यमुलक अनुसन्धानको योजना, कार्यान्वयन र प्रतिविम्बात्मक प्रतिवेदन लेख्न सहयोग पुग्नेछ ।

    थप हेर्नुहोस
  • एस.एल.सी. परीक्षा २०७० काे नतिजा ।।।

    प्रकाशित मिती:  २०७१-०२-३१

    एस.एल.सी. परीक्षा २०७० काे विद्यालयगत उर्त्तिण विद्यार्थी संख्या र प्रतिशत ।।।

    थप हेर्नुहोस
  • एस.एल.सी. परीक्षा २०७० काे नतिजा ।।।

    प्रकाशित मिती:  २०७१-०२-३१

    एस.एल.सी. परीक्षा २०७० काे विद्यालयगत उर्त्तिण विद्यार्थी संख्या र प्रतिशत ।।।

    थप हेर्नुहोस